समाचार

अछाममै बिएसी एजि क्याम्पस सञ्चालनका लागि भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

अछामको साँफेबगर नगरपालिका ३ सिद्धेश्वरको प्रभा धम्कोट माध्यमिक बिधालयमा श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।  गाउँमै विएसि एजि. कृषि क्याम्पस बनाई गुणस्तरीय ब्यावसायिक शिक्षा प्रदान गर्ने उदेश्यले श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको मुल आयोजक समिति संयोजक मोहन कुँवरले बताए ।   महायज्ञबाट संकलन भएको रकमले प्रभा धम्कोट माध्यमिक बिधालयलाई विएसि एजि क्याम्पसको रुपमा सञ्चालन गर्ने उदेश्य रहेको बिधालयका प्राचार्य जोगराज कुँवरले बताए । अछाममा अधिकांश नागरिक कृषि पेशा रहेका विएसि एजि अध्यायनको लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको प्राचार्य कुँवरले बताए ।   गाउँमै विएसि एजि कक्षा सञ्चालन भएपछि अध्यायनको लागि बाहिर जानुपर्ने अवस्था अन्त हुने,आर्थिक अभावका कारण पढ्न नपाएका बिधार्थीलाई फाइदा पुग्ने हुदाँ महायज्ञ सञ्चालन गरिएको आयोजकले जनाएको छ।भागवत सप्ताह ज्ञान महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।
गाउँमै विएसि एजि. कृषि क्याम्पस बनाई गुणस्तरीय ब्यावसायिक शिक्षा प्रदान गर्ने उदेश्यले श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको मुल आयोजक समिति संयोजक मोहन कुँवरले बताए ।  महायज्ञबाट संकलन भएको रकमले प्रभा धम्कोट माध्यमिक बिधालयलाई विएसि एजि क्याम्पसको रुपमा सञ्चालन गर्ने उदेश्य रहेको बिधालयका प्राचार्य जोगराज कुँवरले बताए । अछाममा अधिकांश नागरिक कृषि पेशा रहेका विएसि एजि अध्यायनको लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको प्राचार्य कुँवरले बताए ।गाउँमै विएसि एजि कक्षा सञ्चालन भएपछि अध्यायनको लागि बाहिर जानुपर्ने अवस्था अन्त हुने,आर्थिक अभावका कारण पढ्न नपाएका बिधार्थीलाई फाइदा पुग्ने हुदाँ महायज्ञ सञ्चालन गरिएको आयोजकले जनाएको छ।भागवत सप्ताह ज्ञान महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/