समाचार

आगलागी हुँदा अछाममा दुई बालबालिकाको मृत्यु

अछाम: अछाममा आगोमा परेर २ बालबालिकाको मृत्यु भएको छ।

बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ३ ठाटि दार्बाकाे गैरामा दुई छानाहरुमम आगलागी हुदाँ २ बालबालिकाको मृत्यु भएको हो ।

बेलुका ५ :३० बजे तिर नन्द बुढा र जय बुढाकाे जाेडिएकाे छानामा आगलागी हुदाँ नन्द बुढा कि छाेरी बर्ष ६ की निरुता बुढा र जगत बुढाका ३ बर्षका छाेरा अंकित बुढाकाे आगाेमा जलेर ज्यान गएकाे छ ।

छानाेमा आगाे ताप्न  बालेकाे आगाे केटाकेटीले खेलाउदा पाखाेमा शल्किएर आगलागी भएको स्थानीयले जनाएका छन

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/