बैशाख, १७ अछाम कैलालीमा एक जना प्रहरी जवान ब्यारेकमै मृत फेला परेका छन् । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्। अछामको साविक पायल गाविस वडा नं। ६ घर भएका बोहरा राति ब्यारेकमा ड्यूटि सकेर सुतेका थिए भने विहान ३ बजे […]
भदाै १७ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका मा संचालन गरिएको नागरिकता वितरण सम्बन्धि घुम्ती शिविर बाट घर घरमै नेपाली नागरिकता पाए पछि स्थानीय बासि खुसि भएका छन ।जिल्ला प्रशासन कार्यालय अछाम काे अायाेजना र मेल्लेख गाउँपालिकाकाे समन्वय मा जनताको घरदैलोमा सेवा दिने उदेश्यले संचालन गरिएको घुम्ती शिविर बाट मेल्लेखका ८ वटै वडा बाट ९६८ जनाले […]
मंसिर २५ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई दिने अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यक सामग्री पहिचानका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । मेल्लेख गाउँपालिका कार्यलयकाे आयाेजना आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हाे । शिविरकाे मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले साेमवार […]