
ताजा समाचार:
मेल्लेखमा विषयगत शाखाहरुको वार्षिक प्रगति समीक्षा सम्पन्न
भदौ १३, अछाम अछामको मेल्लेख गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को विषयगत शाखाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाअन्तर्गतका शाखा प्रमुखहरूले विगत वर्षमा सम्पन्न कार्य तथा प्राप्त उपलब्धिहरू प्रस्तुत गरेका थिए। अध्यक्ष साउदले कार्यक्रम बाेल्दै भन्नुभयो – “गाउँपालिकाले जनताको विश्वास जित्ने गरी छिटो, सहज र पारदर्शी […]
मेल्लेखमा स्वास्थ्य कार्यक्रमकाे अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
जेठ ३१ मेल्लेख अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा आर्थिक बर्ष २०८०/८१ को अर्धबार्षिक समिक्षा प्रगति तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ गाेष्ठीमा मेल्लेख गाउँपालिक ८ वटा स्वास्थ्य संस्थाका इन्चार्जहरुले अर्धबार्षिक प्रगति अहिले सम्म गरेका कामको जानकारी र स्वास्थ्य संस्था थप सुधारको लागि अब गर्नुपर्ने काम तथा योजना तर्जुमा सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । गाेष्ठीमा […]
महान चाड बडादशैं शुरु, आज घटस्थापना : जमरा राख्ने साइत बिहान १० बजेर २३ मिनेटमा
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ । बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा […]


