समाचार

मेल्लेखकाे जनता नमुना माध्यमिक बिद्यालय प्राबिधिक धार संचालन अनुदानमा छनाेट

अछाम जिल्ला काे मेल्लेख गाउँपालिका बिन्धेवासिनि मा रहेकाे जनता नमुना माध्यमिक बिद्यालय प्राबिधिक धार संचालन गर्न अनुदानका लागि छनाेट परेको छ ।

शैक्षिक सत्र २०८० देखि प्राबिधिक धार तर्फ कक्षा ९-१२ सम्म पशु विज्ञान बिषय संचालनका लागि शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्र बाट अनुमति प्रदान भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ ।

 

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/