प्रविधि

मेल्लेखका किशोरीहरुका लागि ३ महिने कम्प्युटर तालिम

पुस १ मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा तिन महिने कम्प्युटर सिकाइ कलास साेमबार देखि सुरु भएको छ ।

मेल्लेख गाउँपालिका महिला बालबालिका शाखाको आयाेजनामा कम्प्युटर सिकाई कलास सुरु भएको हाे ।

मेल्लेखका किशोरी हरुलाई बेशिक कम्प्युटर सम्बन्धि दक्ष बनाउन तालिमको आयाेजना गरेकाे महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले बताएका छन ।

तालिममा मेल्लेखका प्रत्येक वडा बाट १६ जना किशोरी काे सहभागिता रहेकाे छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/