गत मंगलबार गएको भूकम्पका कारण अछामको मेल्लेख गाउँपालिकामा पनि भौतिक क्षेती भएको थियो । पालिका अन्तरगतका बिभिन्न वडाहरुमा बासबस्ने घर, विद्यालय, स्वास्थ्य चौकि, लगायतका भवनहरुमा क्षेती भएको छन । लगातारको भुकम्को पराकम्पनले पुर्याएको क्षतिको गाउँपालिकाले प्राविधिक काे टाेलि सहित स्थलगत निरिक्षण गरेको थियो । अधिकांस घरहरु चर्किएका र केही घरहरू अति जोखिममा रहेर बस्न नमिल्ने अवस्थामा रहेका वडा नम्बर १ ,२ र ३ मा पहिलो चरण ४५ जना घरपरिवारलाई त्रिपाल वितरण गरिएको छ । वडाका नागरिकहरुलाई शुरक्षित बाहिर बस्न सहज होस भनेर त्रिपाल बितरणको कार्य सुरु गरेको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ । त्रिपाल वितरण कार्यमा मेल्लेख गाउँपालिका राेजगार शाखा सयाेंजक बिक्रम भण्डारी सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउद प्रहरी सहायक हल्दार नृप साउद लगायतको सहभागिता रहेकाे थियाे। मेल्लेखका अन्य वडामा भाेलि वितरण गरिने गाउपालिकाले जनाएको छ । सबै ले सचेत रहन पनि अाग्रह गरिएको छ ।तथ्यांक मा छुटन गएका र समस्या मा परेका केहि नागरिक ले तुरुन्तै वडा र गाउँपालिकामा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
समाचार

मेल्लेखका भुकम्प पिडित हरुलाई त्रिपाल वितरण

मेल्लेखका भुकम्प पिडितलाई त्रिपाल वितरण

गत मंगलबार गएको भूकम्पका कारण अछामको मेल्लेख गाउँपालिकामा पनि भौतिक क्षेती भएको थियो ।

पालिका अन्तरगतका बिभिन्न वडाहरुमा बासबस्ने घर, विद्यालय, स्वास्थ्य चौकि, लगायतका भवनहरुमा क्षेती भएको छन । लगातारको भुकम्को पराकम्पनले पुर्याएको क्षतिको गाउँपालिकाले प्राविधिक काे टाेलि सहित स्थलगत निरिक्षण गरेको थियो ।

अधिकांस घरहरु चर्किएका र केही घरहरू अति जोखिममा रहेर बस्न नमिल्ने अवस्थामा रहेका वडा नम्बर १ ,२ र ३ मा पहिलो चरण ४५ जना घरपरिवारलाई त्रिपाल वितरण गरिएको छ ।

वडाका नागरिकहरुलाई शुरक्षित बाहिर बस्न सहज होस भनेर त्रिपाल बितरणको कार्य सुरु गरेको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ ।
त्रिपाल वितरण कार्यमा मेल्लेख गाउँपालिका राेजगार शाखा सयाेंजक बिक्रम भण्डारी सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउद प्रहरी सहायक हल्दार नृप साउद लगायतको सहभागिता रहेकाे थियाे।

मेल्लेखका अन्य वडामा भाेलि वितरण गरिने गाउपालिकाले जनाएको छ । सबै ले सचेत रहन पनि अाग्रह गरिएको छ ।तथ्यांक मा छुटन गएका र समस्या मा परेका केहि नागरिक ले तुरुन्तै वडा र गाउँपालिकामा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/