स्वास्थ्य

मेल्लेखमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अिभिमुखिकरण सम्पन्न

अछामकाे मेल्लेखमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

किशाेर किशाेरी हरुलाई आबश्यक स्वास्थ्य सेवा  सहजै  पहुच र उपलब्ध गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।

लाल ब. चदारा
सूचना प्रविधि केन्द्र (समाचार दाता)