समाचार

मेल्लेखमा महिला बालबालिका शाखा द्वारा अति विपन्न विद्यार्थीहरुलाई स्कुल झाेला वितरण

अछामको मेल्लेख गाउँपालिकामा महिला तथा बालबालिका शाखाको सहयोगमा अति विपन्न परिवारका ४९५ जना विद्यार्थीलाई स्कुल झाेला वितरण गरेकाे छ । बिद्यालयले सिफारिस गरे अनुसार असाय अनाथ विपन्न जेहन्दार अपांग टुहुरा बालबालिकालाई सहयोग पुग्ने हेतुले झाेला वितरण गरेकाे महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा खड्काले बताउनु भएकाे छ । महिला तथा बालबालिका शाखा बाट यश अघि पनि शिक्षाको गुणस्तर वृद्धमा सहयोग पुग्ने उदेश्यले शाखाकाे पहलमा आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/