

ताजा समाचार:
बेलबारीमा अनौठो घटना : १६ वर्षीया किशोरीमाथि ३ बालकसहित ४ जनाद्वारा सामूहिक बलात्कार
मोरङको बेलबारीमा अनौठो खालको बलात्कार घटना सार्वजनिक भएको छ। बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित किशोरीमाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ। घटना गएको मंगलबार दिउँसोको हो। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार स्थानीय जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीमाथि सुरुमा तीन बालक र […]
मेल्लेखमा अबैध मधिरा बरामद गरि नष्ट
साउन १३ मेल्लेख: अछामको मेल्लेख गाउपालिका अन्तर्गतका विभिन्न वडाहरुमा अबैध मधिरा बरामद गरि नष्ट गर्ने कार्य धमाधम भैरहेको छ । अवैध मदिरा नियनत्रण तथा रोकथाम गर्ने उदेश्यका साथ मेल्लेख प्रहरी चाैकी प्रहरी सहायक निरक्षक दान सिह धामिकाे नेतृत्वमा संयुक्त रुपमा खटि गएको प्रहरी टोलिले मेल्लेख स्थित वडा न ६ र ७ काे विभिन्न स्थानमा चेक […]
महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे प्रारम्भिक साधारण सभा सम्पन्न
अछामको मेल्लेख गाउँपालिका वडा न.२ मा महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्था संचालक समिति का अध्यक्ष चन्द्रा कुमारी राेकाय काेअध्याक्षतमा भएकाे साधारणसभा उद्घाटन समारोह का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए ।अध्यक्ष साउदले साधारण सभा मा प्रमुख अतिथि काे आसन […]


