समाचार स्वास्थ्य

मेल्लेख काे शाेडषादेवि स्वास्थ्य चाैकि मा ल्याप प्रयाेगसाला संचालनमा

असाेज ४ मेल्लेख गाउँपालिका वडा न. ६ काे शाेडषादेवि स्वस्थ्य चाैकि मा ल्याप प्रयाेगसाल संचालनमा ल्याएकाे छ ।
प्रयाेगसाला अाज एक कार्यक्रम का बिच मेल्लेख गाउपालिमा उपाध्यक्ष नृप बहादुर खड्काले उद्घाटन गर्नु भएको हाे ।

उद्घाटन पछि बाेल्दै उपाध्यक्ष खड्काले स्वास्थ्य का सानातिना समस्या स्वास्थ्य चाैकि मानै समाधान गर्न ल्याप प्रयाेग साला संचालनमा ल्यएकाे बताएका छन । स्वास्थ्य का समस्या समाधानका लागि गाउँ पाललिका बाट हुने सहयोग मा कुनै कमि नरहने पनि उहाँको भनाइ छ

वडा न. ६ का वडा अध्यक्ष तिलक बहादुर कडायतकाे अध्यक्ष्ातामा भएकाे प्रयाेगसाला उद्घाटन कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का रहनुभएका थिए ।
कार्यक्रममा वडा सदस्य देवसरा रावल काे स्वागत मनतव्य बाट सुरु भएको प्रयाेगसाल उद्घाटन कार्यक्रम काे संचालन स्वस्थ्य इन्चार्ज हिमालय खड्काले गर्नुभएको थियो ।

साेहि कार्यक्रममा नयाँ कर्मचारी हरुलाई स्वागत पनि गरिएको थियाे । उद्घाटनमा कार्यक्रममा स्थानीय जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंसेविका लगायतकाे सहभागिता रहेकाे थियोे ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/