समाचार

मेल्लेख गाउँपालिकामा जेठ १८ र १९ गते नि:शुल्क आखा शिविर सञ्चालन हुने

अछाम:मेल्लेख गाउँपालिकामा जेठ १८ र १९ गते नि शुल्क आखा शिविर सञ्चालन हुने भएको छ।

गेटा आखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाको आधारभुत अस्पताल चौखुट्टे नजिकै रहेको जनशिखा क्याम्पसमा जेठ १८ र १९ गते नि शुल्क आखा शिविर सञ्चालन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर धामीले जानकारी दिए। शिविरमा नि शुल्क आँखा चेक जाँच औषिध उपचार र सल्यक्रिया पनि गरिने जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/