वडा नं. १

मेल्लेख वडा नम्बर १ मा टाेल सुधार समिति गठन

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहामा टाेल सुधार समिति पुनः गठन गरेकाे छ ।

गाउँ टाेलमा रहेका सानातिना समस्य टाेल सुधार समिति मार्फत समाधान गर्न टाेल सुधार समिति गठन गरिएको हाे।

मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर धामीकाे सयौंजकत्वमा गरिएको टाेल भेला बाट भिम बहादुर बि ककाे अध्यक्ष्यताम ७ सदस्य  माझगाँउ टाेल समिति गठन गरिएको जनाएको छ  ।

जस्काे उपाध्यक्ष काले बिक काेषाध्यक्ष काैसि देवि बिष्ट सचिव धनी कुमारी  राेकाय लगायतका सदस्य रहेका छन ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/