समाचार

मेल्लेख वडा न.४ कस्काेटमा वडा कार्यालयकाे उद्घाटन

मेल्लेख गाउँपालिका वडा न.४ कस्काेटमा वडा कार्यालयकाे उद्घाटन गरिएको छ ।
कार्यलय पहिलेकाे आइसुलेसन भवनको मर्मत गरि वडा कार्यलयकाे रुपमा उद्घाटन गरिएको हाे ।
भवनको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद ले उद्घाटन गरिएको थियो ।
मेल्लेख वडा न . ४ का वडा अध्यक्ष चन्द्र साउदकाे अध्यक्ष्ातामा भएको भवन उद्घाटन कार्यक्रममा पुर्व वडा अध्यक्ष वीर ब साउद नेपाली काग्रेसका प्रतिनिधि झकर साउद , नेकपा एमाले प्रतीनिधि सुरेन्द्र साउद र नेकपा मावोबादी पाटी प्रतिनिधि प्रजित साउद लगायत को सहभागीता थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/