समाचार

मेल्लेख ४ कुस्काेट खाडामा ५ सय १५ लिटर घरेलु मधिरा नष्ट

मंसिर २० मेल्लेख

  मेल्लेख प्रहरी चाैकिले अबैध मधिरा नियन्त्रणमा सक्रिय भएको छ। बुधबार  प्रहरी सहायक निरक्षक दान सिह धामी काे नेतृत्वमा खटिएको टाेली द्वारा मेल्लेख गाउँपालिका वडा न. ४ कुस्काेट खाडामा चेक जाँच काे क्रममा  मधिरा बनाउन राखिएको ५ सय १५ लिटर कच्चापदार्थ बरामद गरि स्थानीय जनप्रतिनिधिकाे राेहभरमा  नस्ट गरेकाे छ । मेल्लेख प्रहरी चाैकिले मेल्लेखकाे विभिन्न स्थानमा घरेलु मधिरा र मधिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ समेत बरामद गरि नष्ट गरेकाे प्रहरी चाैकि मल्लेखले जनाएको छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/