स्वास्थ्य

षाेडशा आधारभूत बिद्यालयमा स्वास्थ्य शिविर

अछामको मेल्लेख गाउँपालिका वडा न.६ शाेडषा आधारभूत बिद्यालयमा एक दिने स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ।

बिद्यालयमा अध्यानरत छत्र छात्रा हरुमा रुघाखोकी ज्वरोका कारण बिरामी हुन थालेपछि स्वास्थ्य चाैकि षाेडशाकाेअयाेजनामा शिविर संचालन गरिएको हाे ।

विद्यार्थी हरुमा रुघाखोकी ज्वरो बढन थालेपछि शाेडषा स्वास्थ्य चाैकि काे टाेलि बिद्यालयमै पुगेर ८९ जजा काे स्वस्थ्य चेकजाँच तथा उपचार गरेकाे स्वास्थ्य चाैकी इन्चार्ज हिमाल खड्काले जानकारी दिएका छन ।

जस मध्ये ३ जना मा अलि बढिनै समस्या देखिएकाे इन्चार्ज खड्काले बताए ।

टाेलिमा ल्याप असिस्टेन्ट तपेन्द्र साउद ,अयब राेशन खड्का लगायतकाे सहभगिता रहेको थियो ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/