समाचार स्थानीय

मेल्लेख गाउँपालिकाको नमुना बस्ती साउन महिना भित्रै हस्तान्तरण गरिने अध्यक्ष साउद।

असार ३१

मेल्लेख गाउपालिका का अध्यक्ष ज्वालासिंह साउदले साउन महिना भित्रै मेल्लेख गाउपालिका ७ नन्देगडा रिठा गाउँका पहिराे पिडित हरुलाई नमुना बस्ती हस्तान्तरण गरिने बताएका छन । रिठे गाउँका सुख्खा पहिराे पिडित हरुका लागि मेल्लेख गाउपालिका र प्रदेश सरकार काे सहयोगमा १६ वटा घर निर्माण काे काम अन्तिम चरण पुगे पछि साे घर पहिराे पिडित हरुलाई हस्तान्तरण गर्न लागिएको हाे । नमुना बस्ती १ कराेड २० लाख काे लगानी मा काम सम्पन्न भएको उहाँको भनाइ छ ।
मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/