भदौ १६ मेल्लेख मेल्लेखमा बाल मैत्री स्थानीय शासनका सुचकहरुकाे अवस्था विश्लेषण सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बालमैत्री स्थानीय शासन युक्त पालिका बनाउने अभियानमा जुटेको मेल्लेख गाउँपालिकाले थप दुई वटा वडा यसै आर्थिक वर्षमा घोषणा गर्ने तयारी गरेकाे छ तीन वटा वडा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिसकेको मेल्लेखले थप दुई वटा […]
Author: लाल ब. चदारा
मेल्लेखमा विषयगत शाखाहरुको वार्षिक प्रगति समीक्षा सम्पन्न
भदौ १३, अछाम अछामको मेल्लेख गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को विषयगत शाखाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाअन्तर्गतका शाखा प्रमुखहरूले विगत वर्षमा सम्पन्न कार्य तथा प्राप्त उपलब्धिहरू प्रस्तुत गरेका थिए। अध्यक्ष साउदले कार्यक्रम बाेल्दै भन्नुभयो – “गाउँपालिकाले जनताको विश्वास जित्ने गरी छिटो, सहज र पारदर्शी […]
मेल्लेख गाउँपालिकामा सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा फाइबर नेट जडान हुदै
साउन ५ मेल्लेख गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारको लागी अछामको मेल्लेख गाउँपालिकाले काम थालनी गरेको छ । इन्टरनेटको पहुँच विस्तारले ग्रामीण क्षेत्रका मानिसको जीवनशैली बदलिने र गाउँ बाहिर, विदेशमा रहेका आफन्तसंग सहजै जोडिउन भन्ने उदेश्यले फाईबर इन्टरनेट विस्तारको काम अगाडी बढाइएको मेल्लेख गाउँपालिका अध्यक्ष ज्यवासिं साउँदले बताउनुभयो । प्रविधिको पहुँच सबै वडामा विस्तार गरी सुशासन […]
मेल्लेखमा पालिका स्तरीय रुपान्तरण आल्मुनिकाे समिक्षात्मक बैठक सम्पन्न
मेल्लेख ५ साउन मेल्लेखमा पालिका स्तरीय रूपान्तरण आल्मुनिको समिक्षात्मक बैठक सम्पन्न भएको छ। बैठक पालिका स्तरीय रुपान्तरण आल्मुनीका संयोजक दुर्गा बि.क.काे अध्यक्ष्यतामा सम्पन्न भएको हाे। बैठक तथा समिक्षा कार्यक्रममा रुपान्तरण कलासका पुर्ब सहभागीहरुले आफुले सिके जानेका सीप तथा ज्ञान लाई आफ्नो टाेल, समुदाय,बिद्यालय , तथा घरमा सिकाउने र लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुपान्तरण […]
मेल्लेख गाउँपालिकाको बजेट सर्वसम्मतिले पारित, यस्ता छन् बजेटका प्राथमिकताका क्षेत्रहरु (निर्णयसहित)
मेल्लेख असार ३१ मेल्लेख गाउँपालिकाद्वारा शिक्षा, कृषि र प्रविधिमा महत्त्वपूर्ण निर्णय, विद्यार्थीलाई व्यावसायिक तालिमदेखि मन्टेश्वरी कक्षा सञ्चालन गरिने । अछामको मेल्लेख गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, कृषि, र प्रविधि क्षेत्रमा केन्द्रित रहँदै महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । गाउँ सभाकाे १६ औ अधिवेशनकाे तेस्रो बैठकबाट गाउँपालिकाको समग्र समृद्धि र विकासका लागि विभिन्न कार्यक्रमहरू […]
मेल्लेखमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अिभिमुखिकरण सम्पन्न
अछामकाे मेल्लेखमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। किशाेर किशाेरी हरुलाई आबश्यक स्वास्थ्य सेवा सहजै पहुच र उपलब्ध गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
मेल्लेखमा परियोजनाकाे आगामी पन्चबर्षिय याेजना निर्माणकाे लागि कार्यशाला गाेष्ठी सम्पन्न
असार १७ मेल्लेख अछामको मेल्लेख गाउँपालिका अन्तर्गत विभिन्न वडामा परियोजनाकाे आगामी पन्चबर्षिय याेजना निर्माणकाे लागि कार्यशाला गाेष्ठी सम्पन्न भएको छ । जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्बर ४,५,६ र ७ साथै साफेबगर नगरपालिकाको वडा नम्बर ४ मस्टामाण्डौमा पनि कार्यशाला गाेष्ठी सम्पन्न भएको हाे । गाेष्ठीमा मेल्लेख गाउँपालिकाकाे समन्वय र वाक- नेपाल, आस्था- नेपाल र वल्डवभिजन इन्टरनेसनल […]
मेल्लेखमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
असार १५ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेल्लेखले २२ औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा संस्थाका सदस्यहरुलाई आफ्नो पैसा व्यवस्थापन सम्बन्धि आवश्यक ज्ञान र सीप आम्दानीको स्राेत कसरी बढाउने, भविष्यको लागि बचत र लगानी गरेर दिगो जीवन […]
मेल्लेखमा विपद् सिकाई सम्मेलन तथा केन्द्र स्थापना
असार १३ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा विपद् सकाई सम्मेलन तथा विपद् सिकाई केन्द्रकाे स्थापना गरिएको छ। विपद् सिकाई केन्द्र मेल्लेख ४ कुुस्काेटकाे बासुकी माध्यमिक बिद्यालयमा स्थापना गरिएको हाे। बासुकी माध्यमिक बिद्यालयकाे आयाेजना मेल्लेख गाउँपालिका शिक्षा शाखाको समन्वय एवम् नेपाल रेडक्रस साेसाइटी अछाम जिल्ला शाखा द्वारा संचालित सुरक्षित नेपाल परियोजनाकाे प्राबिधिक सहयोगमा सम्मेलनकाे आयाेजना गरिएको थियो […]
मेल्लेख गाउँपालिका सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न सराेकारवाला बिच अन्तरक्रिया
असार ११ मेल्लेख मेल्लेखकाे शिक्षामा विगत वर्तमानको अवस्था र व्यवस्था अबको अवस्था र भविष्यको बाटोबारे छलफल मेल्लेख, अछाम — मेल्लेख गाउँपालिकामा सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर थप सुधार गर्न सराेकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेल्लेख क्षेत्रको शिक्षा क्षेत्रमा संस्थागत सुशासन, विगत, वर्तमान अवस्था र भविष्यको बाटो तथा शिक्षाका साझा सवाल बारे गहिरो […]









