सूचना प्रविधि केन्द्र (समाचार दाता)
समाचार

मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक बैठक सम्पन्न 

जेठ २९  मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय परियाेजना परिचयात्मक बैठक  सम्पन्न भएकाे छ । युरोपियन युनियनको(European Union) आर्थिक सहयोगमा सञ्चालित समुन्नत पोषणको लागि समावेशी सुशासन (Inclusive Governance for Better Nutrition) परियोजना LI-BIRD को नेतृत्वमा सञ्चालित  WHH काे प्राविधिक सहयोगमा यो परियोजना सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा LI-BIRD र अछाम जिल्लामा WAC नेपाल बाट कार्यान्वयन भइरहेको […]

स्थानीय

मेल्लेखमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

जेठ २३ मेल्लेख अछामको मेल्लेख गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा विपद् पूर्वतयारी, व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा विशेषगरी हालको वर्षा र बाढीको सम्भावित प्रभावका बारेमा सचेतना अभिवृद्धि गर्ने, उच्च जोखिम क्षेत्रहरूमा राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्ने, सुरक्षित स्थानहरू पहिचान गर्ने र सञ्चार […]

वडा नं. ३ शिक्षा

पिपल सैन माविमा दुई कोठे पक्की भवनको शिलान्यास

जेठ ९  मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीमा रहेकाे पिपल सैन माविको दुई काेठे पक्की भवनको आज शिलान्यास गरिएको छ । स्थानीय तहको थप विकासलाई प्राथमिकता दिँदै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले आज एक समारोहका बीच दई कोठे पक्की भवनको शिलान्यास गरेका छन्।   उक्त भवन दार्बाकाे पिपल सैन माविमा निर्माण हुन […]

समाचार

४ दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न

जेठ ८ मेल्लेख अछामको साँफेबागरमा ४ दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल ( CADRR) तालिम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनलकाे सहयोग वाक नेपाल एकीकृत उत्थानशिल जिविकाे पार्जन तथा पाेषण परियाजनाकाे आयाेजना र परियाेजना लागू भएको  कमलबजार , साँफेबगर , पञ्चदेवल विनायक नगरपालिका र मेल्लेख गाउँपालिका  समन्वयमा तलिम सम्पन्न भएको हाे । विपद् जोखिम […]

वडा नं. ३

मेल्लेख वडा नम्बर तिनका कृषकलाई कृषि सामग्री सहयोग

अछामका मेल्लेख गाउँपालिका वडा नम्बर ३ का कृषकहरुलाई कृषि सामाग्री सहयोग गरिएको छ । वडा नम्बर ३ ठाँटीकाे समन्वयमा वल्र्ड भिजन वाक नेपालकाे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानसशिल जिबिकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत कृषि सामग्री सहयोग गरिएको हाे । जस्मा ५३ जनालाई र्‍याक र  २०जना लाई  हाते स्पेयर हस्तान्तरण गरिएको छ । उक्त सामग्रीले महिलाहरूको  […]

वडा नं. ६ स्थानीय

बालमैत्रि वडा घोषणाका लागि अन्तिम अवस्था रहेको मेल्लेख ६ षोडषाको अनुगमन

जेठ ४ मेल्लेख अछाम : यहि जेष्ठ १० गते बालमैत्रि वडा घोषणाका लागि तयारीमा रहेको मेल्लेख गाउँपालिका ६ षोडषामा जिल्ला परियोजना सल्लाह समितिद्वारा अनुगमन गरिएको छ। आईतवार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको नेतृत्वमा गएको गएको सरोकारवालाहरुको टोलिले अनुगमन गरेको हो। बालमैत्रि वडा घोषणा गर्नका लागि आवश्यक बिभिन्न ५१ वटा सूचनाको अवस्था बारे […]

शिक्षा

६० वर्षको उमेरमा बोर्ड परीक्षा : पूर्व सई लोकबहादुर रावलको प्रेरणादायी यात्रा समाजसेवाको दिशामा

अछाम  — “पढ्न कहिल्यै ढिला हुँदैन, र समाज परिवर्तनका लागि सिकाइ पहिलो कदम हो,” भन्छन् ६० वर्षीय लोकबहादुर रावल नेपाल प्रहरीमा सई पदबाट सेवा निवृत्त भएका रावल हाल अछामकाे मेल्लेख ३ ठाँटीकाे पिपल चौर माध्यमिक विद्यालयमा कक्षा १२ को बोर्ड परीक्षा दिएका छन्। दशकौँसम्म सुरक्षामा समर्पित जीवन बिताएका रावलले अब जीवनको अर्को अध्याय सुरु गरेका […]

वडा नं. ६ समाचार

मेल्लेख वडा न.६ षाेडशालाई बाल मैत्री स्थानीय शाशन वडा घाेषणा गर्न पालिकाकाे टाेलि द्वरा अनुगमन ।

बैशाख ३१ मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.६ षाेडशादेवीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न काे लागि मेल्लेख गाउँपालिका पालिका स्तरकाे एक टाेलि द्वारा बुधबार अनुगमन  गरिएकाे छ ।   जेठ महिनाकाे दाेस्राे हप्ता भित्र शाेडषादेवीलाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने  अनुगमन टाेलिले निष्कर्ष  समेत निकालेकाे छ ।   मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं […]

स्वास्थ्य

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण सम्पन्न

बैशाख २६ अछामको गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा पालिका स्तरीय खाेप समन्वय समितिका सदस्य नृप बहादुर खड्काको अध्यक्ष्यतामा बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे । बैठकमा खोप कार्यक्रमको वर्तमान अवस्था, चुनौतीहरू, समाधानका उपाय र दीगो खोप […]

स्थानीय

बाल विवाहलाई शून्यमा झार्ने मल्लेखका सरोकारवालाको प्रतिबद्धता

बैशाख २१ मल्लेख, अछाम — बाल विवाहलाई पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यसहित अछाम  जिल्लाको मल्लेख गाउँपालिकामा स्थानीय सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। आइतबार  गाउँपालिकामा सम्पन्न एक बृहत कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल महिला ,दलित ,युवा समिति  बाल संजाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू  सराेकारवालाहरुले बाल विवाह अन्त्यको अभियानमा एकजुट हुने घोषणा गरेका हुन्। बाल बिबाह अन्त्यका […]