हाम्रो नाक र मुख ढाक्ने मास्क अबका दिनमा अनिवार्य आवश्यक्ता बन्न सक्ला ? प्रयोगकर्ताको रुची अनुसार अनेक बान्की र ढाँचाको मास्क उत्पादन होला ? के अब मास्कको पनि फेसन आउला ? यो संभावनालाई अहिले हलिउड–बलिउड सेलिब्रेटीहरुले खुला गरिदिएका छन् । उनीहरुकै सिको गर्दै आम युवायुवतीले पनि मास्कलाई आफ्नो पहिरनको एउटा हिस्सा बनाउन सक्नेछन् । केही […]
कला तथा साहित्य
हिन्दी गीतको भिडियोमा अभिनय गरेपछि रीस्ताको करिअर बदलिएला ?
नेपाली चलचित्र क्षेत्रमा नायिका रीस्ता बस्नेत नयाँ नाम होइन । केही बर्ष अगाडिसम्म उनलाई चलचित्र खेल्न भ्याई नभ्याई थियो । चलचित्र ‘होस्टेल’बाट यो क्षेत्रमा पाइला राखेकी रीस्ताले केही चलचित्रमा निरन्तर अभिनय गरिन् । रीस्ताले पनि चलचित्र क्षेत्रमा नयाँ परिचय बनाइरहेकी थिइन् । तर, बक्स अफिसमा निरन्तर चलचित्र असफल भएपछि उनी ब्याक भइन् । उनका नयाँ […]
बलिउड अभिनेता इरफान खानको निधन
काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई मंगलबार नै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । त वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लन्डनमा […]


