फागुन ६ मेल्लेख मेल्लेख गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाने विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मानपूर्वक विदाई गरेको छ। अछामको चाैरपाटी गाउँपालिकाकाे खेलमैदानमा फागुन ७ गते देखि सुरु हुनलागेको १५ औं राष्ट्रपति रनिङ शिल्ड तथा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने बिद्यार्थीहरुलाई मंगलबार बिदाइ गरेकाे हाे । गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले […]
खेलकुद
राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि जनता माविलाई
पाैष २६ मेल्लेख मेल्लेखमा संचालन भएको १५औ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुक्रबार सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा जनता मावि मेल्लेख प्रथम भएको छ । जनता मावि प्रथमले ६ स्वर्ण, २ रजत, ५ कास्य प्राप्त गरेको छन । दोस्रो भएको बासुकि मावि कुस्काेटले ५ स्वर्ण प्राप्त गरेको छ । यस्तै तेस्रो […]
कमलबजारमा सम्पन्न पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि मेल्लेखलाई
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित अन्तर पालिका स्तरीय महिला भलिवल प्रतियोगीताको आज भएको फाईनल खेलमा मेल्लेख गाँउपालिकाको टिम प्रथम भएको छ । प्रतियोगीतामा कमलबजार नगरपालिकाको टिम द्धितिय भएको छ । यस अघि तृतिय स्थानका लागी हिजो भएको खेलमा पञ्चदेवल विनायक नगरपालिकाको टिम लाई हराएर साँफेवगर नगरपालिकाको टिम तृतिय स्थान हासिल गर्न […]
मेल्लेखमा भलिबल र एथलेटिक्स सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु
मंसिर ७ मेल्लेख मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकोआयोजनामा भलिबल तथा एथलेटिक्स खेलको शिक्षक प्रशिक्षक प्रशिक्षण तालिम सुक्रबार देखि मेल्लेखमा सुरु भएको छ। तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गरेका थिए । उद्घाटन पछि बाेल्दै अध्यक्ष साउदले मेल्लेख गाउँपालिका खेलकुदकाे क्षेत्रमा सदैब अगाडि रहेकाे भन्दै आगामी दिनमा बिद्यालय स्तर बाटै आफ्नै दक्ष […]
मेल्लेखकाे चाैखुट्टेमा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता
कात्तिक १२ मेल्लेख मेल्लेखकाे चाैखुट्टेमा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको छ। सोमबार देखि प्रथम मेल्लेख टि १० टेनिस वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको हो। मेल्लेख गाउँपालिका वडा न.४ ले प्रतियोगिताकाे आयोजना गरेकाे जनाएको छ । स्थानीय स्थारमा क्रिकेटको विकास गर्न,युवाहरुमा क्रिकेट खेलप्रतिको चासो र जजागरुपता बढाउने लक्ष्यको साथ पहिलो पटक प्रतियोगिता […]
मेल्लेखमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा खेलकुद सामाग्री सहयोग
अछामको मेल्लेख गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा खेलकुद सामाग्री सहयोग गरेकाे छ । महिला बालबालिका शाखाकाे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सामुदायिक माध्यमिक बिद्यालयमा खेलकुद क्षेत्रमा सहयोग पुगाेस भन्ने उदेश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेकाे महिला तथा बालबालिका शाखा प्रमुख सावित्री खड्काले बतउनु भएकाे छ। सामग्री शाखा द्वारा वडा कार्यालय मार्फत बिद्यालयमा हस्तान्तरण हुने […]
मेल्लेख मा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन
मेल्लेख मा खेेलकुद प्रतियोगिता उद्घाटन
मेस्सी: आफ्नो नाममा ट्रेडमार्क राख्न पाउने यी चर्चित खेलाडीको कानुनी लडाइँ
चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ। युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ। मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क […]
ट्रिनबागोको लगातार सातौं जित, सन्दीप सम्मिलित जमैका १९ रनले पराजित
१७ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा अपराजित यात्रा कायम राख्दै लगातार सातौं जित हात पारेको छ । कलिन कनरोको अर्धशतक मद्दतमा ट्रिनबागोले नेपाली क्रिकेट सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजलाई १९ रनले पराजित गरेको हो । सन्दीपले खेलमा १ विकेट लिए । उनले लगातार ७ खेलमा विकेट लिएका हुन् […]
सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ
क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन् । उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिए । जमैका तलावाजबाट खेलिरहेका उनले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए […]









