वडा नं. ३ शिक्षा

पिपल सैन माविमा दुई कोठे पक्की भवनको शिलान्यास

जेठ ९  मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीमा रहेकाे पिपल सैन माविको दुई काेठे पक्की भवनको आज शिलान्यास गरिएको छ । स्थानीय तहको थप विकासलाई प्राथमिकता दिँदै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले आज एक समारोहका बीच दई कोठे पक्की भवनको शिलान्यास गरेका छन्।   उक्त भवन दार्बाकाे पिपल सैन माविमा निर्माण हुन […]

वडा नं. ३

मेल्लेख वडा नम्बर तिनका कृषकलाई कृषि सामग्री सहयोग

अछामका मेल्लेख गाउँपालिका वडा नम्बर ३ का कृषकहरुलाई कृषि सामाग्री सहयोग गरिएको छ । वडा नम्बर ३ ठाँटीकाे समन्वयमा वल्र्ड भिजन वाक नेपालकाे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानसशिल जिबिकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत कृषि सामग्री सहयोग गरिएको हाे । जस्मा ५३ जनालाई र्‍याक र  २०जना लाई  हाते स्पेयर हस्तान्तरण गरिएको छ । उक्त सामग्रीले महिलाहरूको  […]

वडा नं. ३

२५दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षाकाे समापन

बैशाख १४ मेल्लेख अछामकाे मेल्लेख गाउँपालिका वडा न.३ ठाँटी दर्बामा  संचालन गरिएको २५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा सम्पन्न भयको छ। चैत १९  गते देखि  सुरु गरिएको डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा बैशाख  १४ गते आइतबार सम्पन्न भयको हो । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल […]

पुर्वाधार प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८

मेल्लेखका ४० जना लाई  सीप बिकास तालिम

फागुन १२ मेल्लेख मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ। ´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा  उद्घाटन गरिएको छ । तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो […]

प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८ स्थानीय

मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम  बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा  एकीकृत  उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना  अन्तर्गत बिभिन्न  बालिमा जलवायु मैत्री […]