कुस्कोट

पुर्वाधार प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८

मेल्लेखका ४० जना लाई  सीप बिकास तालिम

फागुन १२ मेल्लेख मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ। ´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा  उद्घाटन गरिएको छ । तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो […]

प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८ स्थानीय

मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम  बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा  एकीकृत  उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना  अन्तर्गत बिभिन्न  बालिमा जलवायु मैत्री […]

खेलकुद वडा नं. ४

मेल्लेखकाे चाैखुट्टेमा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता

कात्तिक १२ मेल्लेख मेल्लेखकाे चाैखुट्टेमा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको छ। सोमबार देखि प्रथम  मेल्लेख टि १० टेनिस  वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको हो। मेल्लेख गाउँपालिका वडा न.४ ले प्रतियोगिताकाे आयोजना गरेकाे जनाएको छ ।  स्थानीय स्थारमा क्रिकेटको विकास गर्न,युवाहरुमा क्रिकेट खेलप्रतिको चासो र जजागरुपता बढाउने लक्ष्यको साथ पहिलो पटक प्रतियोगिता […]

पुर्वाधार वडा नं. ४ वडा नं. ५ समाचार स्वास्थ्य

मेल्लेखकाे चाैखुट्टेमा १५ बेड अस्पतालको शिलान्यास

कात्तिक १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.५बिन्धेबासिनिकाे चाैखुट्टेमा १५ बेड अस्पतालको सनिवार शिलान्यास गरेकाे छ । शिलान्यास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे । शिलान्यास पछि बाेल्दै अध्यक्ष साउदले दुर्गम ठाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नकै लागि मेल्लेखकाे आधारभुत अस्पतालमा एम बि बि एस डाक्टर सहित दक्ष स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य सेवा […]