विन्धेवासिनी

वडा नं. ५

मेल्लेख वडा नम्बर ५ बिन्धेवासिनिमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि तालिम

बैशाख १९ अछामको मेल्लेख वडा नम्बर ५ बिन्धेवासिनिमा पोषणमैत्री स्थानीय शासन  सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाकाे प्राबिधिक सहयोग र वडा नम्बर ५ काे आयाेजनामा तालिम सम्पन्न भएको हाे। तालिममा पाेषणमैत्री स्थानिय शासन कार्यान्वयनका लागी आवश्यक ज्ञान […]

पुर्वाधार प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८

मेल्लेखका ४० जना लाई  सीप बिकास तालिम

फागुन १२ मेल्लेख मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ। ´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा  उद्घाटन गरिएको छ । तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो […]

प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८ स्थानीय

मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम  बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा  एकीकृत  उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना  अन्तर्गत बिभिन्न  बालिमा जलवायु मैत्री […]

वडा नं. ५

सराेकारवालहरु संग बालमैत्री स्थानीय शासन सम्बन्धि जानकारी बैठक सम्पन्न

मंसिर १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेबासनिमा सराेकारवालहरु संग बालमैत्री स्थानीय शासन सम्बन्धि जानकारी बैठक सम्पन्न भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीको अध्यक्ष्यतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँ पालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएको थिए । बैठकमा मेल्लेख गाउँपालिका वडा नम्बर ५ लाई २०८२ […]

वडा नं. ५ स्वास्थ्य

मेल्लेखमा आँखा उपचार केन्द्र संचालन

मंसिर १० मेल्लेख  —जिल्लाको पन्ध्र बीस क्षेत्रमा पर्ने मेल्लेख गाउँपालिकाकाे बिन्धेबासनिमा आँखा उपचार केन्द्र संचालन गरिएको छ ।सामान्य उपचारका लागि पालिका क्षेत्रका स्थानीय  साँफेबगर  तथा धनगढी जान बाध्य हुँदै आएकाले पालिकावासीले स्थानीय स्तरमै सेवा पाउन भनि मेल्लेख गाउँपालिका, वडा नम्बर ५ बिन्धेवासनि र च्यारिट हेल्थ फाउन्डेसन नेपालकाे  सहकार्यमा आँखा उपचार केन्द्र संचालनमा ल्याइएको हो । […]

पुर्वाधार वडा नं. ४ वडा नं. ५ समाचार स्वास्थ्य

मेल्लेखकाे चाैखुट्टेमा १५ बेड अस्पतालको शिलान्यास

कात्तिक १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.५बिन्धेबासिनिकाे चाैखुट्टेमा १५ बेड अस्पतालको सनिवार शिलान्यास गरेकाे छ । शिलान्यास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे । शिलान्यास पछि बाेल्दै अध्यक्ष साउदले दुर्गम ठाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नकै लागि मेल्लेखकाे आधारभुत अस्पतालमा एम बि बि एस डाक्टर सहित दक्ष स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य सेवा […]

वडा नं. ५ स्थानीय स्वास्थ्य

मेल्लेखमा सेवा परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न

असार ३० मेल्लेख अछामको मेल्लेख गाउँपालिका गुणस्तरीय स्वास्थ्य सेवाका लागि अधारभुत सेवाहरुकाे उपलब्धता सम्बन्धि परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।  मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे बैठक आईतवार  मेल्लेख गाउँपालिका सभा हलमा  सम्पन्न भएको हाे  ।परियोजनाले विशेषगरी वडा न.३ र ४ काे बर्थिङ सेन्टर […]

वडा नं. ५ समाचार

मेल्लेख वडा नम्बर ५ ले एसइई मा असफल बिद्यार्थीका लागि ट्युिसन कलास सुरु गर्दै

असार १९ मेल्लेखअछामको मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनिले याे बर्षकाे माध्यमिक शिक्षा परिक्षा ( एसइई) मा असफल भएका  बिद्यार्थीहरुका लागि ट्युसन कलास सुरु गर्ने भएको छ । आगामी परिक्षा साउन २३ गते देखि सुरु हुने एस इई दुई वा दुई भन्दा विषय लागेका विद्यार्थीको  ग्रेड बृद्धिका लागि सहभागी हुने बिद्यार्थीहरुकाे  कम्जोर पक्षलाई  सुधार गर्न राम्रो […]