जेठ ४ मेल्लेख अछाम : यहि जेष्ठ १० गते बालमैत्रि वडा घोषणाका लागि तयारीमा रहेको मेल्लेख गाउँपालिका ६ षोडषामा जिल्ला परियोजना सल्लाह समितिद्वारा अनुगमन गरिएको छ। आईतवार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको नेतृत्वमा गएको गएको सरोकारवालाहरुको टोलिले अनुगमन गरेको हो। बालमैत्रि वडा घोषणा गर्नका लागि आवश्यक बिभिन्न ५१ वटा सूचनाको अवस्था बारे […]
वडा नं. ६
शोषडा
मेल्लेख वडा न.६ षाेडशालाई बाल मैत्री स्थानीय शाशन वडा घाेषणा गर्न पालिकाकाे टाेलि द्वरा अनुगमन ।
बैशाख ३१ मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.६ षाेडशादेवीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न काे लागि मेल्लेख गाउँपालिका पालिका स्तरकाे एक टाेलि द्वारा बुधबार अनुगमन गरिएकाे छ । जेठ महिनाकाे दाेस्राे हप्ता भित्र शाेडषादेवीलाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने अनुगमन टाेलिले निष्कर्ष समेत निकालेकाे छ । मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं […]
नन्देश्वरी मावि षोडशाको महायज्ञमा करिव साढे ५७ लाख दानस्वरुप संकलन
मेल्लेख ९ बैशाख अछाम। नन्देश्वरी माविको स्तरोन्नतिका लागि संचालित महायज्ञमा करिव साढे ५७ लाख दानस्वरुप संकलन भएको छ। महायज्ञ प्रचारप्रसार समितिका संयोजक प्रेम खड्काले दानस्वरुप रकम संकलन हुने कार्य जारी रहेको बताउनु भयो। मेल्लेख गाउँपालिका वडा नं ६ षोडशादेवीमा बैशाख ३ गतेदेखि संचालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ। महायज्ञ समापन समारोहका प्रमुख […]
मेल्लेखमा वडा स्तरिय बालमैत्री स्थानीय शासन मूल समितिको बैठक सम्पन्न
चैत २८ मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षाेडशादेवीमा वडा स्तरीय बालमैत्री स्थानीय शासन मुल समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन वडा समिति संयोजक तथा वडा अध्यक्ष तिलक बहादुर कडायतकाे अध्यक्ष्यतामा बैठक सम्पन्न भएको हाे । बैठकमा वडा समितिले बालमैत्री स्थानीय शासन घोषणाको लागि तोकिएका ५१ वटा सुचकको […]
मेल्लेखमा वाक नेपाल द्वरा गरिएका क्रियाकलापहरुकाे अनुगमन
चैैत्र ८ मेल्लेख : अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोगमा र वाक नेपालकाे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिबिकाेपार्जन तथा पाेषण परियोजना अन्तर्गत वडा न. ६ र ७ मा यस अघि संस्था द्वरा सहयोग गरेका विभिन्न क्रियाकलापकाे स्थलगत अनुगमन गरिएको छ । वाक नेपाल कार्य समिति उपाध्यक्ष अप्सरा कुवरकाे नेतृत्वमा वडा […]
मेल्लेखका ४० जना लाई सीप बिकास तालिम
फागुन १२ मेल्लेख मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ। ´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा उद्घाटन गरिएको छ । तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो […]
मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु
अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत बिभिन्न बालिमा जलवायु मैत्री […]






