नन्देगडा

वडा नं. ६ वडा नं. ७

मेल्लेखमा  वाक नेपाल  द्वरा गरिएका  क्रियाकलापहरुकाे अनुगमन

चैैत्र ८ मेल्लेख :  अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोगमा र वाक नेपालकाे  सयुक्त साझेदारीमा  संचालित एकीकृत  उत्थानशिल  जिबिकाेपार्जन तथा पाेषण परियोजना  अन्तर्गत  वडा न. ६ र ७ मा यस अघि संस्था द्वरा सहयोग गरेका   विभिन्न क्रियाकलापकाे  स्थलगत  अनुगमन  गरिएको छ ।   वाक नेपाल  कार्य  समिति उपाध्यक्ष अप्सरा कुवरकाे नेतृत्वमा   वडा […]

वडा नं. ७ शिक्षा

मेल्लेख गा.पा अध्यक्ष ज्वाला सिं साउदद्वारा वार्षिक परीक्षा अनुगमन

फाल्गुण २६ मेल्लेख अछाम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूको वार्षिक परीक्षाको अनुगमन गरेका छन्। साेमबार दुर्गादेवि मावि र जानकी आ.बि नन्देगडामा अनुगमन गरेका थिए । अनुगमनको क्रममा अध्यक्ष साउदले परीक्षा सञ्चालनका बारेमा जानकारी लिँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूसँग संवाद गरे। उनले परीक्षा निष्पक्ष, मर्यादित तथा सुचारु रुपमा सम्पन्न गर्नुपर्नेमा […]

पुर्वाधार प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८

मेल्लेखका ४० जना लाई  सीप बिकास तालिम

फागुन १२ मेल्लेख मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ। ´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा  उद्घाटन गरिएको छ । तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो […]

प्रविधि वडा नं. १ वडा नं. २ वडा नं. ३ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ वडा नं. ७ वडा नं. ८ स्थानीय

मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु

अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम  बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा  एकीकृत  उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना  अन्तर्गत बिभिन्न  बालिमा जलवायु मैत्री […]