विविध व्यापार समाचार स्थानीय

मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन संकलन केन्द्र संचालन

अछामको मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन तथा संकलन वितरण केन्द्र संचालन हुने भएको छ । मेल्लेख गाउँपालिका औद्योगिक ग्राम र अन्य वडामा संचालन रहेका सान उद्योग व्यावसाय बाट स्थानीयले उत्पादन गरेका चिज वस्तु संकलन गरि वितरण गर्ने उदेश्यले संकलन तथा वितरण केन्द्र संचालन गर्ने भएको हाे । वितरण केन्द्रकाे मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले आइतबार […]

विविध समाचार

महान चाड बडादशैं शुरु, आज घटस्थापना : जमरा राख्ने साइत बिहान १० बजेर २३ मिनेटमा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ । बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा […]

विविध समाचार

मेल्लेख गाउँपालिका द्वरा बुढिगंगा नदिमा बेपत्ता लाल बहादुर बाेहरा काे परिवारलाई आर्थिक सहयोग

मेल्लेख गाउँपालिका द्वरा बुढिगंगा नदिमा बेपत्ता लालबहादुर बाेहरा काे परिवारलाई अार्थिक सहयोग

भदौ १६ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका द्वार मेल्लेख ५ बिन्धेवासनि भागाताेला घर भएका लालबहादुर बाेहरा काे परिवारलाई रु ६० हजार काे नगत चेक सहयोग गरेकाे छ।
बाेहरा २०७८ चैत ५ गते अछामको बुढाबगर बाट भैंसी तराउने बेला बुढिगंगा नदिमा बेपत्ता भएका अझै फेला नपरेका पारिवारिक स्राेत काे भनाइ छ । बाेहारा बेपत्ता भएपछि परिवारमा बिचल्ली भएकाे छ । उहाकाे परिवारलाई थाेरै भएपनि दुखेको घाउमा मलम लगाउन गाउँ पालिकाले सहयोग गरिएकाे छ । साे सहयोग रकम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद ले उनकाे परिवारलाई चेक हस्तान्तरण गरिएको थियाे । सहयोग हस्तान्तरण मा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का समाजसेवी महेश खड्का काे पनि सहभागिता रहेकाे थिया ।
बाेहरा काे नत अहिलेसम्म सव फेला परेकाे छ नत परिवार काे अासु राेकिएकाे छ । घर परिवार अन्य छरछिमेकले खाेजि कार्य जारि राखेकाे छ ।
अन्य सम्बन्धित निकायले भने खाेजि गरिदनकाे लागि पहल नगरिएको उनका भाइ बिजय बाेहराकाे भनाई छ । परिवार साेकाकुल छन । उनका अामा,छाेरा अाउने बाटाे अझै करिरहिकि छन । श्रीमती छाेरा छाेरि पनि बाटाे हेरिरहेका छन । अझै पत्ता लागेकाे छैन उनका १ छाेरा ४ छाेरि छन ।
बिन्धेबासनि भाँगाताेला घरभएका बाेहरा २०७८ चैत २ गते घरबाट निस्केका थिए । चैत्र ५ गते साफेबगर नगरपालिका वडा न १३ बाब्ला बाट भैंसी किनेर फर्किने क्रममा बिहान ७ बजे बुढाबगर पुगेका उनका अफन्त काे भनाइ छ । बुढाबगर काे बुढिगंगा नदिमा भैंसी तराउने बेला बेपत्ता भएका बाेहरा ६ महिना बितिसक्दा पनि नत सब भेटियाे नत परिवारकाे अासु नै राेकियाे ।

विविध समाचार

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय का प्रदेश सचिव मेल्लेखमा

भदौ १३सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रदेश सचिव काे टाेलि अाज मेल्लेख पुगेकाे छ। मेल्लेखमा संचालन गरिएको नव प्रर्वतन साझेदारी काेष कार्यक्रमकाे मुल्यांकन तथा अनुगमन काे क्रममा मुख्य मन्त्री कार्यलय प्रदेश सचिव टुवराज पाेख्रेल रामहरि ज्ञवाली सहितको टाेलिले सा परियाजना बारे जानकारी लिएको छ ।मुल्यांकन तथा अनुगमन कार्यक्रम मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला […]

विविध समाचार

मेल्लेख गाउँपालिका अध्यक्ष साउद र प्रधानमन्त्री देउवाविच भेटवार्ता

साउन १८ अछाममेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद र प्रधानमन्त्री शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा अध्यक्ष सहितको टोलीले भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा अध्यक्ष साउदले प्रधानमन्त्री देउवालाई मेल्लेखका समस्याका वारेमा अवगत गराउनुभएको छ । विरावगर, ठाटी ऋषिदह पर्यटकीय मार्गमा आवश्यक वजेट, मेल्लेखमा सञ्चालित १५ सैया अस्पतालमा खानेपानीको व्यवस्था र विम्कोट दरवारको […]

विविध समाचार

जन्म उत्सव मा गरने खर्च विपन्न परिवाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

अछाम जिल्ला मेल्लेख गाउपालिका वडा न . ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी र मेल्लेख स्वास्थ्य चाैकि मा कार्यरत अयब सृजना अधिकारी ले आफ्नाे छाेरि प्रिशा अधिकारी काे प्रथम जन्म दिनकाे अवसरमा मेल्लेख वडा न ५का ५८ जना विपन्न परिवार का बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । उहाले वडामा रहेका अपांग असाय,अामा बाबु […]

प्रविधि विविध समाचार

प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्दैछन् मोबाइल सेवाप्रदायक

२३ साउन, काठमाडौं । सेवा प्रदायकले यदि सरकारको नियम पालना भएको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल (फोन) प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा […]

विविध समाचार

घतलाग्दो कुरा : कोरोनाको ६ सकारात्मक पाटो

यो शीर्षक देखेर कतिपयलाई झोक चल्न सक्छ । कोरोना भाइरसको कारण विश्वभर थुप्रैले वियोग, कष्ट, त्रास, असुविधा भोगिरहेका छन् । अहिलेसम्म दुई लाख बढीले ज्यान गुमाएका छन् ; जसभित्र प्रवासी नेपाली पनि सामेल छन् । कोरोना वैश्विक महामारीको रुपमा देखापरेकोले पनि यसप्रति विश्वकै ध्यान बढेको छ। यद्यपि अन्य रोगबाट दिनहुँ मर्नेहरूको आँकडा निकाल्ने हो भने […]