अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा न.८ हतिकाेटमा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मेल्लेख गाउँपालिकाकाे सहयोग महिला बालबालिका शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी होजियारी बुनाई तालिम मेल्लेख गाउँपालिका -८ हतिकाेटमा साेमवार सम्पन्न भएको हाे । स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको महिला बालबालिका शाखा […]
व्यापार
मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन संकलन केन्द्र संचालन
अछामको मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन तथा संकलन वितरण केन्द्र संचालन हुने भएको छ । मेल्लेख गाउँपालिका औद्योगिक ग्राम र अन्य वडामा संचालन रहेका सान उद्योग व्यावसाय बाट स्थानीयले उत्पादन गरेका चिज वस्तु संकलन गरि वितरण गर्ने उदेश्यले संकलन तथा वितरण केन्द्र संचालन गर्ने भएको हाे । वितरण केन्द्रकाे मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले आइतबार […]
कोरोना भाइरस नेपाल: ‘मास्क नलगाउनु र सामाजिक दुरी कायम नगर्नु आत्मघाती’
कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण लगाइएको लकडाउनअघि र पछिको समयमा सङ्क्रमित दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। लकडाउन खुकुलो बनाएलगत्तै मानिसहरूको आवतजावत बढेको र जनस्वास्थ्यको मापदण्ड धेरैले पालना नगरेको कारण सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरूले बताएका छन्। लकडाउन अघि र पछि सङ्क्रमणको दर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको तथ्याङ्क छ। सार्वजनिक स्थलमा मानिसहरूको […]
विश्वकै धनी जेफ बेजोसको खुलासा : जागिर छाडेर कम्पनी खोल्दा हाकिमले के भने ?
अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अहिले विश्वका सर्वाधिक धनी व्यक्ति हुन् । उनै बेजोसले अमेजन कम्पनी स्थापनाकालका संघर्ष तथा आफ्नो व्यक्तिगत जीवनका विषयमा विभिन्न तथ्यहरुको खुलासा गरेका छन् । अमेरिकी कंग्रेसमा भएको सुनुवाइका क्रममा उनले अमेजन कम्पनीको स्थापना गरी हालको अवस्थासम्म ल्याइपुर्याउँदासम्मको विगतसमेत कोट्याएका छन् । न्युयोर्कस्थित एक इन्भेस्टमेन्ट कम्पनीको राम्रो पारिश्रमिक सहितको […]
३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई अनुमति
१५ साउन, काठमाडौं । सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ । उद्योग मन्त्रालयको प्रस्ताव र अर्थमन्त्रालयले अनुमतिमा मन्त्रिपरिषदले दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति दिएको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् […]
सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची
१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ । सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ । मध्यम लगानीका सडक, भवन, पुल लगायतका […]
बन्द नै रहे ठूला होटल, व्यवसायी भन्छन्-आजै खोल्नुको अर्थ छैन
१५ साउन, काठमाडौं । सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् । बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो । सरकारले १५ साउनबाट होटल खोल्ने निर्णय गरे […]
इतिहासमै पहिलोपटक विश्वका शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द
१७ वैशाख, काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् । संगठनका अनुसार विश्वका हरेक मुलुकले विदेशी नागरिकलाई घुमघामको प्रयोजनमा प्रवेश गर्न रोक […]







