मेल्लेख गाउँपालिका सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न सराेकारवाला बिच अन्तरक्रिया
शिक्षा

मेल्लेख गाउँपालिका सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न सराेकारवाला बिच अन्तरक्रिया

असार ११ मेल्लेख मेल्लेखकाे  शिक्षामा विगत वर्तमानको अवस्था र व्यवस्था अबको अवस्था र भविष्यको बाटोबारे छलफल मेल्लेख, अछाम — मेल्लेख गाउँपालिकामा सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर थप सुधार गर्न सराेकारवाला बिच  अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रममा मेल्लेख क्षेत्रको शिक्षा क्षेत्रमा संस्थागत सुशासन, विगत, वर्तमान अवस्था र भविष्यको बाटो तथा  शिक्षाका साझा सवाल बारे गहिरो […]

वडा नं. ३ शिक्षा

पिपल सैन माविमा दुई कोठे पक्की भवनको शिलान्यास

जेठ ९  मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीमा रहेकाे पिपल सैन माविको दुई काेठे पक्की भवनको आज शिलान्यास गरिएको छ । स्थानीय तहको थप विकासलाई प्राथमिकता दिँदै मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले आज एक समारोहका बीच दई कोठे पक्की भवनको शिलान्यास गरेका छन्।   उक्त भवन दार्बाकाे पिपल सैन माविमा निर्माण हुन […]

शिक्षा

६० वर्षको उमेरमा बोर्ड परीक्षा : पूर्व सई लोकबहादुर रावलको प्रेरणादायी यात्रा समाजसेवाको दिशामा

अछाम  — “पढ्न कहिल्यै ढिला हुँदैन, र समाज परिवर्तनका लागि सिकाइ पहिलो कदम हो,” भन्छन् ६० वर्षीय लोकबहादुर रावल नेपाल प्रहरीमा सई पदबाट सेवा निवृत्त भएका रावल हाल अछामकाे मेल्लेख ३ ठाँटीकाे पिपल चौर माध्यमिक विद्यालयमा कक्षा १२ को बोर्ड परीक्षा दिएका छन्। दशकौँसम्म सुरक्षामा समर्पित जीवन बिताएका रावलले अब जीवनको अर्को अध्याय सुरु गरेका […]

शिक्षा

मेल्लेखमा आधारभुत तह कक्षा ८ काे नतिजा प्रकाशन

अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय आधारभुत तह कक्षा ८ काे वार्षिक परिक्षा काे कनतिजा  सुक्रबार प्रकाशन गरिएको छ । प्रकाशित सुचना अनुसार ४२% उतिर्ण भएका छन। मेल्लेख गाउँपालिका अन्तर्गतका १५ वटा आधारभुत बिद्यालयका जम्मा ७ सय९०बिद्यार्थी मध्ये ६ सय ९७  जना परिक्षामा सहभागी भएका थिए । जस्मा ९३ जना अनुपस्थित भएका  हुन  । जसमध्ये २ […]

वडा नं. ७ शिक्षा

मेल्लेख गा.पा अध्यक्ष ज्वाला सिं साउदद्वारा वार्षिक परीक्षा अनुगमन

फाल्गुण २६ मेल्लेख अछाम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूको वार्षिक परीक्षाको अनुगमन गरेका छन्। साेमबार दुर्गादेवि मावि र जानकी आ.बि नन्देगडामा अनुगमन गरेका थिए । अनुगमनको क्रममा अध्यक्ष साउदले परीक्षा सञ्चालनका बारेमा जानकारी लिँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूसँग संवाद गरे। उनले परीक्षा निष्पक्ष, मर्यादित तथा सुचारु रुपमा सम्पन्न गर्नुपर्नेमा […]

शिक्षा

मेल्लेखमा अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मंसिर ५ अछामको मेल्लेख गाउँपालिकामा अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी  जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सावित्री देवी खड्काकाे अध्यक्ष्यतामा भएको  प्रतियोगिताका  प्रमुख अतिथि मेल्लेख गाउँपालिका  अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए । साउदले बाेल्दै  विद्यार्थी ले नयाँ युग काे परिबर्तन संगै समय परिस्थिति  अनुसार आफ्नो  प्रतिभा […]

शिक्षा समाचार स्थानीय

३५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा सम्पन्न

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनिमा संचालन गरिएको  ३५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा  सम्पन्न भयको छ। फागुन १८ गते देखि  सुरु गरिएको डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा चैत्र २७ गते मंगलबार  सम्पन्न भयको हो वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना अन्तर्गत  […]