जेठ २३ मेल्लेख अछामको मेल्लेख गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा विपद् पूर्वतयारी, व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा विशेषगरी हालको वर्षा र बाढीको सम्भावित प्रभावका बारेमा सचेतना अभिवृद्धि गर्ने, उच्च जोखिम क्षेत्रहरूमा राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्ने, सुरक्षित स्थानहरू पहिचान गर्ने र सञ्चार […]
स्थानीय
बालमैत्रि वडा घोषणाका लागि अन्तिम अवस्था रहेको मेल्लेख ६ षोडषाको अनुगमन
जेठ ४ मेल्लेख अछाम : यहि जेष्ठ १० गते बालमैत्रि वडा घोषणाका लागि तयारीमा रहेको मेल्लेख गाउँपालिका ६ षोडषामा जिल्ला परियोजना सल्लाह समितिद्वारा अनुगमन गरिएको छ। आईतवार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको नेतृत्वमा गएको गएको सरोकारवालाहरुको टोलिले अनुगमन गरेको हो। बालमैत्रि वडा घोषणा गर्नका लागि आवश्यक बिभिन्न ५१ वटा सूचनाको अवस्था बारे […]
बाल विवाहलाई शून्यमा झार्ने मल्लेखका सरोकारवालाको प्रतिबद्धता
बैशाख २१ मल्लेख, अछाम — बाल विवाहलाई पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यसहित अछाम जिल्लाको मल्लेख गाउँपालिकामा स्थानीय सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। आइतबार गाउँपालिकामा सम्पन्न एक बृहत कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल महिला ,दलित ,युवा समिति बाल संजाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सराेकारवालाहरुले बाल विवाह अन्त्यको अभियानमा एकजुट हुने घोषणा गरेका हुन्। बाल बिबाह अन्त्यका […]
स्थानीय बाल अधिकार समितिको नियमित बैठक सम्पन्न
चैत ३१ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा स्थानीय बाल अधिकार समितिको नियमित बैठक आइतबार सम्पन्न भएको छ । बाल अधिकार समितिका संयाेजक तथा उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए । बैठकमा आगामी आर्थिक बर्षमा बालबालिकाको माग र आवश्यकता अनुसारको कार्यक्रम निर्माण गरि बजेट बिनियोजन र […]
मेल्लेखमा व्यावसाय याेजना विकास सम्बन्धि ५ दिने तालिम सम्पन्न
चैत २९ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा याेजना विकास सम्बन्धि ५ दिने तालिम सुक्रवार ५ नम्बर वडा कार्यलयकाे हलमा सम्पन्न भएको छ । मेल्लेख गाउँपालिकाकाे समन्वय वल्र्ड भिजन इन्टरनेशनलकाे सहयोग वाक नेपालकाे एकिकृत उत्थानशिल जिविकाे पार्जन तथा पाेषण परियोजना अन्तर्गत व्यावसाय याेजना विकास तालिम सम्पन्न भएको हाे । तालिम वल्र्ड भिजनकाे सहयोग वाक नेपाल द्वारा संचालित […]
मेल्लेखमा पालिका स्तरीय बेमौसमी तरकारी खेत सम्बन्धि २ दिने तालिम सम्पन्न
पुस ९ मेल्लेख अछामको मेल्लेख गाउँपालिका कृषि विकास शाखाको आयाेजनामा पालिका स्तरीय बेमौसमी तरकारी खेती सम्बन्धि २ दिने तालिम मंगलबार सम्पन्न भएको छ । मेल्लेखका कृषकलाई बेमौसमी तरकारी उत्पादनमा वृद्धि कृषि पेशा बाट आत्मनिर्भर बनाई कृषि पेशा प्रति थप आकर्षित बनाउने र कृषिलाई अहिलेकाे आधुनिकता र कृषि प्रविधि संग जाेडने उदेश्यले तालिमको आयाेजना गरिएको हाे […]
जाेखिम तथा विपन्न परिवारलाई बाख्रा सहयोग
मंसिर ३० मेल्लेख अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका वडामा रहेका जाेखिम तथा विपन्न परिवारलाई बाख्रा सहयोग गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोग वाक नेपालकाे साझेदारी एकीकृत उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना अन्तर्गत व्यावसायमा निर्वाहमुखी जिविकाेपार्जन कार्यक्रम अन्तर्गत उनीहरूलाई आइतबार स्थानीय खरि जातका बाख्रा सहयोग गरिएको हो । मेल्लेख गाउँपालिकामा रहेका गरिब तथा विपन्न […]
मेल्लेखमा स्वास्थ्य संस्था मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम सम्पन्न
मंसिर २४ मेल्लेख अछामको मेल्लेखमा स्वास्थ्य संस्था मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे अन्तर्गत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम मेल्लेख गाउँपालिका सभा हलमा सम्पन्न भएको हाे ।परियोजनाले विशेषगरी वडा न.३ र […]
मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु
अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत बिभिन्न बालिमा जलवायु मैत्री […]
बालबालिकाको प्राेफाईल निर्माण सम्बन्धि २ दिने पालिका स्तरीय कार्यशाला गाेष्ठी सम्पन्न
मंसिर १९ अछामको मेल्लेख गाउँपालिकामा बालबालिकाको प्राेफाईल निर्माण सम्बन्धि २ दिने पालिका स्तरीय कार्यशाला गाेष्ठी सम्पन्न भएको छ । कार्यशाला मेल्लेख गाउँपालिका स्थानीय बाल अधिकार समितीकाे आयोजना आस्था नेपाल वर्ल्ड भिजन इन्टरनेशनल नेपाल आर्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न भएको हो। मेल्लेख गाउँपालिकालाई २०८३ भित्रै बाल मैत्री स्थानीय शासन युक्त पालिका घाेषणा गर्नकाे लागि अभियान कै […]









