बैशाख, १७ अछाम कैलालीमा एक जना प्रहरी जवान ब्यारेकमै मृत फेला परेका छन् । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्। अछामको साविक पायल गाविस वडा नं। ६ घर भएका बोहरा राति ब्यारेकमा ड्यूटि सकेर सुतेका थिए भने विहान ३ बजे […]
स्थानीय
निर्माण ब्यवसायी संघ अछामका अध्यक्ष ढुङ्गानाको पहलमा २५० घरपरिवारलाई खाद्यान्न बितरण
बैशाख,१७ अछाम निर्माण ब्यवसायी संघ अछामका अध्यक्ष तेज प्रसाद ढुङ्गानाको पहलमा मंगलसैन नगरपालिका वडा नम्बर ५ का २५० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएर श्रमिक तथा विपन्न वर्गका मानिस खाद्यान्नको अभावले भोकै बस्न नपरोस […]

