समाचार स्वास्थ्य

मेल्लेख काे शाेडषादेवि स्वास्थ्य चाैकि मा ल्याप प्रयाेगसाला संचालनमा

असाेज ४ मेल्लेख गाउँपालिका वडा न. ६ काे शाेडषादेवि स्वस्थ्य चाैकि मा ल्याप प्रयाेगसाल संचालनमा ल्याएकाे छ ।
प्रयाेगसाला अाज एक कार्यक्रम का बिच मेल्लेख गाउपालिमा उपाध्यक्ष नृप बहादुर खड्काले उद्घाटन गर्नु भएको हाे ।

उद्घाटन पछि बाेल्दै उपाध्यक्ष खड्काले स्वास्थ्य का सानातिना समस्या स्वास्थ्य चाैकि मानै समाधान गर्न ल्याप प्रयाेग साला संचालनमा ल्यएकाे बताएका छन । स्वास्थ्य का समस्या समाधानका लागि गाउँ पाललिका बाट हुने सहयोग मा कुनै कमि नरहने पनि उहाँको भनाइ छ

वडा न. ६ का वडा अध्यक्ष तिलक बहादुर कडायतकाे अध्यक्ष्ातामा भएकाे प्रयाेगसाला उद्घाटन कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का रहनुभएका थिए ।
कार्यक्रममा वडा सदस्य देवसरा रावल काे स्वागत मनतव्य बाट सुरु भएको प्रयाेगसाल उद्घाटन कार्यक्रम काे संचालन स्वस्थ्य इन्चार्ज हिमालय खड्काले गर्नुभएको थियो ।

साेहि कार्यक्रममा नयाँ कर्मचारी हरुलाई स्वागत पनि गरिएको थियाे । उद्घाटनमा कार्यक्रममा स्थानीय जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंसेविका लगायतकाे सहभागिता रहेकाे थियोे ।

समाचार स्वास्थ्य

मेल्लेख गाउँपालिका मा स्वास्थ्य संस्थाकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा कार्यक्रम सम्पन्न ।

भाद्र १८ अछामको मेल्लेख गाउँपालिकामा   अार्थिक बर्ष २०७८/०७९ मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहित अागामि अार्थिक बर्ष २०७९/०८० बार्षिक याेजना तयार गर्दै दुई दिने  गाेष्टि  सम्पन्न भएको छ ।गाेष्टि सुक्रबार मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नुभएको थियो ।गाेष्टि उद्घाटन मा बाेल्दै अध्यक्ष साउदले    मेल्लेख अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्था का समस्या समाधान गर्न  स्वास्थ्य […]

समाचार स्वास्थ्य

मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक तथा योजना निर्माण बैठक सम्पन्न

भाद्र १३ अछाम जिल्ला को मेल्लेख गाउपालिका मा वाक नेपाल को कोभिट १९ खोपको लागि समुदाय परिचालन परियोजना अन्तर्गत पालिका स्तरीय परिचयात्मक तथा योजना निर्माण बैठक सम्पन्न भएको छ ।मेल्लेख गाउपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा को अध्यक्षतामा तामा भएको बैठका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद र बिशिस्ट अतिथि उपाध्यक्ष नृप […]

समाचार स्थानीय स्वास्थ्य

मेल्लेखकाे आधारभुत अस्पतालमा आए एम बि बि एस डाक्टर

भादाै १२ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका काे चाैखुट्टे मा रहेकाे अाधारभुत अस्पतालमा एम बि बि एस डाक्टर अएपछि अाज कार्यक्रम का बिच स्वागत गरिएकाकाे छ। दुर्गम ठाउँमा डाक्टर खाेजे पनि अाउन नमान्ने डाक्टर काे अभाव रहेकाे अवस्थामा अछाम घर भएका डाक्टर निराजन स्वार काठमाडौं बाट अाए पछि मेल्लेख बासि निकै खुसि भएका छन । मेल्लेख काे दुर्गम क्षेत्र का नागरिक ले अब मेल्लेखकाे अाधारभुत अस्पताल बाट स्वास्थ्य सेवा पाउने अासामा छन । अब उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हटेकाे भनाइ छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्ष्ातामा डाक्टर काे स्वागत गरिएको थियो ।स्वागत कार्यक्रममा बाेल्दै अध्यक्ष साउदले दक्ष स्वास्थ्य जनशक्ति सहित मेल्लेख बासिकाे नियमित स्वास्थ्य उपचारको लागि स्वास्थ्य मा अावश्यक स्राेत साधनको अभाव हुन नदिने बताएका छन । मेल्लेख बासिकाे जिउधनकाे सुरक्षा काे लागि अफु कहिले पछि नहट्ने पनि बताए । यस्तै मेल्लेख गाउपालिका वडा न.२ का वडा अध्यक्ष कुसल राज बुढाले अधारभुत अस्पतालबाट दुर्गम ठाउँ का जनता लाई प्रभावकारी स्वास्थ्य सुविधा दिन कुनै कुरामा कमि नहुने गरि सराेकारबाला प्रतिबद्ध हुनुपर्ने बताएका छन । यस्तै मेल्लेख गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा ले डाक्टर लाई नियुक्ति पत्र हातामा दिदै सिमित स्राेत साधन काे प्रयोग बाट पनि मेल्लेखका नागरिक हरुका लागि स्वास्थ समस्या मा पर्न नदिन र असाय,विपन्न परिवार का लागि घरघर मा गएर सेवा दिनुपर्ने बताएका छन ।मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला काे स्वागत बाट सुरु भएकाे स्वागत कार्यक्रम काे संचालन हेल्थ असिस्टेन् बिरेन्द्र शाहले गर्नु भएकाे थियोे। स्वागत कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष दिल बहादुर धामी ३ का वडा अध्यक्ष नाैले रावल ईन्जिनियर खडक धामि लगायत स्वास्थ्य सराेकारबाला काे सहभािता रहेकाे थियोे ।

समाचार स्वास्थ्य

थपिए ६३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो 24 घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार […]

कोरोना भाइरस खोप: 'राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता'
समाचार स्वास्थ्य

कोरोना भाइरस खोप: ‘राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता’

कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा ‘खोप राहदानी’ भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ। संसारका विभिन्न देशमा कस्ता प्रावधान? ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन्। त्यस्तो दस्तावेजले “खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर […]

कोभिडः यूके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएका कोरोनाभाइरसका नयाँ प्रकार कति चिन्ताजनक छन्
स्वास्थ्य

कोभिडः यूके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएका कोरोनाभाइरसका नयाँ प्रकार कति चिन्ताजनक छन्

कोभिडः यूके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएका कोरोनाभाइरसका नयाँ प्रकार कति चिन्ताजनक छन्

मेल्लेख गाउँपालिकाको सार्वजनिक बस सेवा सञ्चालनमा।
समाचार स्वास्थ्य

मेल्लेख गाउँपालिकाको सार्वजनिक बस सेवा सञ्चालनमा।

अछाम : मेल्लेख गाउँपालिकाले आफ्नै पालिकामा बस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले आजदेखि नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । अछामका दश स्थानीय तह मध्ये मेल्लेख गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागी बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए । बस दैनिक मेल्लेखबाट साँफेबगर,बयलपाटा,जयगढ र मंगलसेनसम्म सञ्चालन हुनेछ । बस सञ्चालनका लागी साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ […]

समाचार स्वास्थ्य

अमेरिकी राष्ट्रपति: कोभिड-१९ पोजिटिभ देखिएका ट्रम्प अस्पताल भर्ना भए

कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई ज्वरो आएको बताइएको छ। ह्वाइट हाउसले राष्ट्रपति “थकित भएको तर राम्रो अवस्थामा रहेको” र सावधानी अपनाउन अस्पताल पुर्‍याइएको जनाएको छ। ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड-१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो। डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा […]

समाचार स्वास्थ्य

कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु

२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा […]