मैदा पनि आटाकै कच्चा पदार्थ गहुँबाट बन्छ । तर, मैदा बन्ने प्रक्रिया यस्तो हुन्छ, जसले त्यसमा रहेको पोषक तत्व पूर्णत: नष्ट गर्छ । मैदा बनाउनका लागि गहुँलाई राम्ररी धोइन्छ । यसको बोक्रा पूर्ण रुपले हटाइन्छ । यसमा केही रसायन हालिन्छ, जसले मैदालाई सेतो एवं सफा देखाउँछ । अब, यसलाई मिहिन बन्नेगरी पिसिन्छ । गहुँमा रहेको […]
स्वास्थ्य
आहा ! कति राम्रो संस्कार, हात धोएर भित्र आउ
सोमबार बिहान राहतको रिपोर्ट बनाउन भन्दै हिँडेको हुँ, भीमदत्त नगरपालिकाको कार्यालय । कार्यालयको गेट नपुग्दै नगरपालिकाले दुई हजार लिटरको पानी भरेर एउटा पानी ट्याङ्की राखेको छ । त्यो ट्याङ्कीमा एउटा ब्यानर टाँगेको छ, ‘हात धुने स्थान’ ‘कृपया अनिवार्य रुपमा हेन्डवास वा साबुनपानीले हात धोएर मात्र कार्यालयमा प्रवेश गर्नुहोला’ । मैले पनि साबुन पानीले मिचिमिच करिब […]
नेपालमा थप ४ जनामा कोरोना देखियो, संक्रमितको संख्या ५७ पुग्यो
बैशाख, १७ : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन। ती चारैजना भारतबाट नेपाल आएर […]
बालबच्चालाई खेलौना भन्दा मोबाइल प्यारो
घरभरी अनेकथरी खेलौना छ । बच्चा जन्मनुअघि नै बुवाआमाले कति खेलौनाको जोहो गरिसकेका छन् । आफन्त पाहुना लाग्न आउँदा पनि खेलौना ल्याइदिएका छन् । जन्मदिन जस्ता विशेष अवसरहरुमा त उपहार स्वरुप प्राप्त खेलौनाको थुप्रो नै लागेको छ । घरभित्र खेल्ने, घर बाहिर खेल्ने । आवश्यक्ता अनुसार सबैखाले खेलौना उपलब्ध छ । तर, बालबच्चालाई आफ्नो खेलौनाप्रति […]
अब कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्छ : डब्ल्यूएचओ
१६ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अब विश्वभरका मानिसले कोरोना भाइरस (कोभिड-१९)सँग नै बाँच्न सिक्नुपर्ने बताएका छन् । डब्ल्यूएचओको दैनिक प्रेस ब्रिफिङको क्रममा उनले भने, ‘हामी सबैले कोरोना भाइरससँग जीवनयापन गर्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य मानिसको पनि जीवनको सुरक्षा गर्दै आवश्यक सावधानी पनि अपनाउनु जरुरी छ ।’ गेब्रेयेससले […]




